कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जाेशीले झडपका क्रममा घाइते भएका पाँच जनाकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए । उनकाअनुसार उनीहरूकाे बारेमा विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गाेगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जाेडिएका तीन जनाकाे अन्यत्र सरूवा भएको बताए । उनीहरूलाई स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया