शनिबार राति पौने १० बजेतिर बेदकोट नगरपालिकामा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बेदकोट–१० चतहरीका ६० वर्षीय पदम सार्कीको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको हो ।
चालु अवस्थामा रहेको टेबुल पंखा उठाउने क्रममा करेन्ट लागी घाईते भएका सार्कीलाई उपचारको लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ल्याइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरिएको प्रहरीले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया