Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २६ गते सोमबार

अपी हिमालमा माउन्टेन गाइड तालिम सञ्चालन हुने भएको छ।

अपिहिमाल गाउँपालिका तथा सिंगो सुदूरपश्चिम प्रदेशकाे लागि उच्च हिमाली पर्यटनको क्षेत्रमा अर्को सुखीकाे खबर थपिएको छ ।
अपिहिमालमा अवस्थित Lhayulल्य्ह्युल हिमाल (भभया चुली) ६३९५ मीटर उचाइको हिमालमा हिमाल आराेहण  तालिम अर्थात माउन्टेन गाईड तालिम संचालन हुदैछ ।
 उक्त तालिम संचालनकाे लागि  नेपाल पर्यटन बाेर्ड NTB, युएनडिपिUNDP अन्तर्गत STP project , नेपाल पर्बताराेहण संघNMA, र अपिहिमाल गाउँपालिका API RM बीच एक सम्झौता भएको छ । याे तालिमले हिमाल आराेहणकाे लागि माउन्टेन गाईड तयार हुनेछन । याे तालिमसंगै अपिहिमाल गाउँपालिकामा रहेका हिमालहरु तथा सुदूरपश्चिममा अवस्थित हिमाल आराेहणकाे ढाेका खाेल्नेछ । 
यश भन्दा अगाडि नेपाल सरकारले सुदूरपश्चिमका सम्पूर्ण हिमालमा लाग्ने राेयल्टी फ्रि गरेकाेछ । याे निर्णयले यस उच्च हिमालि क्षेत्रमा बसाेबास गर्ने नागरिकहरुकाे जीवन स्तर उकास्न तथा स्थानीय युवाहरुलाई राेजगारी सृजना समेत गर्नेछ । 
पालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले तालिमको लागि निर्णय गर्न निरन्तर लागि रहनुहुने तथा महत्त्वपूर्ण भुमिका खेल्नुहुने नेपाल पर्यटन बाेर्ड सिईओ दिपक जाेशी, STP project  का निर्देशक धर्म दवाडी, NMA, का अध्यक्ष, NMA का महासचिब  राजेन्द्र लामा, NMAका तालिम प्रमुख तथा प्रशिक्षक संजिब गुरुङप्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>