Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २६ गते सोमबार

लेकमका युवा भुजेलामा मृतफेला

दार्चुलाको लेकम गाउँपालिका–२ गराडीका २३ वर्षीय प्रकाश सिंह धामी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला खोलामा मृत फेला परेका छन्।

पढाइको सिलसिलामा भुजेलामा बस्दै आएका धामीको शव सोही ठाउँस्थित भाइरल रोड नजिक खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
२४ गते घरबाट निस्किएको र घटनास्थलमा उनको साइकल राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरी घटनास्थलमा पुगेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>