Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २८ गते बुधबार

युवा सङ्घ नेपाल सुदूरपश्चिमको संयोजकमा जोशी चयन ।

नेकपा एकीकृत समाजवादी निकट युवा सङ्घ नेपालले नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । 
गत वैशाख २७ गते गठित नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सिफारिस कार्यदलको सिफारिस अनुसार युवा सङ्घ नेपाल, नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी मंगलबार गठन गरिएको हो ।
केन्द्रीय संयोजकमा नुवाकोटका रोशन थापा रहेका छन् यसैगरी सुदूरपश्चिम प्रदेश संयोजकमा महेशराज जोशी कञ्चनपुर र इन्चार्जमा बाबु राजा श्रेष्ठ कैलाली चयन भएका छन्।
प्रदेश संयोजक जोशी बेतकोट नगरपालिका वडा ८ का  अध्यक्ष  हुन ।

लालपुर्जा बिहिन जनतालाई जमिनको मालिक बनाउने काममा जुटेका वडाध्यक्ष जोशीलाई पाटी संगठनले थप जिम्मेबारी दिएपछि नेता कार्यकर्ताहरु काम गर्ने युवा भनेर हर्षित भएका छन, भने उनका वडाका जनता कतै अब युवा संगठनको जिम्मेबारीले लालपुर्जा वितरण अभियानमा असर त पर्ने होईन भन्ने चिन्तामा छन । पुर्व युवा विद्यार्थी नेतादेखि वडाध्यक्षकोे जिम्मेबारीमा आउँदासम्म जोशीले पाएका जिम्मेबारी कुलसलतापुर्वक निर्वाह गरेपछि उनीमाथि नेता कार्यकर्ता पाटी संगठनको थप विश्वास बढेको छ । युवा संघ सुप प्रदेशको संयोजकको जिम्मेबारी पाएका महेश जोशी पाएकोे जिम्मेबारी निर्भिकताका साथ पुरा गर्दै युवाहरुको हक अधिकारका क्षेत्रमा काम गर्ने प्रतिज्ञा गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>