Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २८ गते बुधबार

कञ्चनपुरमा २ जनाको शव भेटिएको छ। मंगलबार दिउँसो बेदकोट नगरपालिका-५ पोल्खरी एक जना र दोधाराचाँदनी नगरपालिका-९ दारा तालस्थित महाकाली नदी किनारमा अर्का एक पुरुषको शव भेटिएको हो।
पोल्खरीमा बेदकोट नगरपालिका-६ मुसेपानीका ३४ वर्षीय विनोद चौधरी खोला किनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताए।
यसैगरी, दोधाराचाँदनी नगरपालिका-९ दारा तालस्थित महाकाली नदी किनारमा अर्का एक पुरुषको शव फेला परेको छ। तर, उनको पहिचान खुल्न सकेको छैन।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>