Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २९ गते बिहिबार

वर्षाका कारण पहिरो खसेपछी बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको मोतीचौर (मुस्याखान) नजिकै पहिरो जाँदा बाटो अबरुद्ध भएको हो। गएरातिदेखि पहिरो जादा बझाङ भित्रने र बाहिरिने सवारी साधन तथा यात्रुहरु अलपत्र परेका छन्। अबरुद्ध बाटो जेसिबीले खोल्ने काम भईरहेको टाफिक प्रहरी कार्यालय अत्तरियाले जनाएका्े छ।

यस्तै डडेल्धुरामा पनि बाटो अबरुद्ध भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका ७ मा रुख ढलेर बाटो अबरुद्ध भएको प्रहरीले जनाएको छ। सो स्थानमा पनि बाटो खोल्ने काम भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>