कञ्चनपुरको बेलौरीमा एक महिला मृत फेला परेकी छन् ।
बेलौरी नगरपालिका ७ र ८ को सिमानामा पर्ने खप्टीनाला नजिकै बेलौरी नगरपालिका ८ की ४२ वर्षिया बिन्दु चौधरी बिहिबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिन्दु केही समयदेखि अस्वस्थ थिइन् । झारफुकका लागि परिवारले उनलाई बेलौरीैे बुटाबारीमा फुपूको घरमा पठाएको थियो ।
हिजो मात्रै फुपुको घरबाट फर्किएकी उनी सम्पर्कविहीन भएकी थिइन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया