कञ्चनपुरका एक पुर्व शिक्षक पक्राउ परेका छन । नक्कली सर्टिफिकेट पेश गरेर शिक्षकमा जागिर खाएका लालझाडी गाँउपालिका २ कुसुवाका नन्दलाल तिरुवा पक्राउ परेका हुन ।
कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले नक्कली प्रमाण पत्र पेश गरेर सरकारी विद्यालयमा जागिर खाएका तिवारुलाई पक्राउ गरिएको बताए । प्रवक्ता बोहराका अनुसार १६माघ ०७७मा जिल्ला अदालत कञ्चनपुरको नक्कली प्रमाण पत्र सम्बन्धी मुद्दामा ६ महिना कैद र १० हजार जरिवाना कैद तोकेपनि उनले कैद र जरिवाना भुक्तानी नगरेपछि पक्राउ गरेर अदालत हुँदै कारागार चलान गरिएको छ । तिरुवा भानु माविमा पुर्व शिक्षक हुन । शिक्षण पेशामा पनि नक्कली प्रमाण पत्र पेश गरेर जागिर खाने यो घटनाले देखाएपछि अभिभावक चिन्तित भएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया