Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
कञ्चनपुर
२०८२ साउन ३१ गते शनिबार

दृष्टिविहीनहरूलाई बाटो पहिल्याउन वडा अध्यक्ष साउदले दिए छडी

दृष्टिविहीनहरूलाई हिडडुलमा सहज होस् भनेर कृष्णपुर वडा २ का अध्यक्ष अर्जुन साउदले दृष्टिविहीनहरूका लागि छडी उपलब्ध गराएका छन् ।
शुक्रबार वडा अध्यक्ष साउदले कृष्णपुर नगरपालिका वडा न.०२ का दृष्टिविहीन अपाङ्गताका अगुवा करन साउँद र शेर ब.कुवर लाई ७ थान सेतो छडी हस्तान्तरण गरेका हुन् ।
कतिपय दृष्टिविहीनहरूसँग सेतो छडी नहुँदा बाटो पहिल्याउन समस्या हुने गरेको छ। आर्थिक अवस्थाका कारण कतिपय दृष्टिविहीनहरूले यो छडी समेत किन्न सकेका छैनन्। यस्तो अवस्थाका दृष्टिविहीन अपाङ्गहरूलाई छडी वितरण भएपछि हिन्डुल गर्न सहज हुने अपाङ्गताका अगुवाहरुले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>