Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ३१ गते शनिबार

नेपाल कम्युनिस्ट एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु जिल्ला समिति कैलालीले हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजका अवसरमा नृत्य र वक्तृत्व कला प्रतियोगिताआयोजना गर्दैछ
 तिजको विशेष अवसरमा नेपाली कला सँस्कृति तथा मौलिकताको प्रर्वधन गर्ने उद्देश्यले जिल्ला स्तरिय बृहत खुला नृत्य तथा तिज पर्वको महिमा र विकृति शिर्षकमां वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएकोले जिल्ला कमिटी अध्यक्ष प्रेम जोशीले बताउनुभएको छ।

 प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने लाई नगद पुरस्कार सहित प्रमाण-पत्र साथ सम्मान गरिने नृत्यतर्फ प्रथम पुरस्कार: नगद रु.४,०००/- प्रमाण-पत्र, द्वितीय पुरस्कार :- नगद रु.३०००/- प्रमाण-पत्र, तृतीय पुरस्कार: नगद रु.२०००/- प्रमाण-पत्र रहेको जानकारी दिएका छन् ।

यस्तै तीज पर्वको महिमा र विकृति शीर्षकमा प्रथम पुरस्कार: नगद रु.५,०००/- प्रमाण-पत्र, द्वितीय पुरस्कार :- नगद रु.३,०००/- प्रमाण-पत्र राखेको अध्यक्ष जोशीले बताउनुभएको छ। कार्यक्रम भदौ ८ गते घोडाघोडी बहुमुखी क्याम्पसको सवालमा बिहान ८ बजेबाट सुरु हुने बताएका छन्।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>