Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ०२ गते सोमबार

कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। आइतबार साँझ कृष्णपुर नगरपालिका–३ बैबाहटोलका ६० वर्षीय मोहन डगौरा देखतभूलीस्थित धानखेतमा मृत फेला परेका हुन्। घटनाको आवश्यक अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ। 
स्थानियहरुका अनुसार मृतकले रक्सि सेवन गरेकाे र धान खेतमा लडेकाेे अवस्थामा घाँस काट्ने जानेहरुले मृत अवस्थामा फेला पारेकाे बताएका छन ।
अहिले महाकाली प्रादेशिक अस्पतालमा पाेष्टमार्टमका लागि पुर्याएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>