Samriddhipost
२०८२ फागुन ०३ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ०३ गते मङ्गलबार

उल्लासमय गौ :रा बनाउने तयारीमा कृष्णपुर

कृष्णपुर नगरपालिकामा उल्लासमय गौरा पर्व मनाउने तयारी गरिएको छ। नगरपालिकाको वडा २ बङ्क क्याम्पस चोकमा रहेको गौरा मन्दिरमा दशौँ हजार मानिसहरू को सहभागितामा गौरा पर्व हुने गर्दछ।

यो पर्वको अवसरमा देउडाका खेलहरू खेलिने गर्दछन्। यस्तो सांस्कृतिक कार्यक्रमलाई थप सशक्त बनाउनका निमित्त राष्ट्रिय स्थानीय कलाकारहरूको समेत सहभागिता गराउने प्रयत्न गरिएको छ।

यो सँगै स्थानीयहरू वडाका जनप्रतिनिधिहरू र नगरप्रमुखको सहभागितामा नगरपालिकाका स्रोत साधनहरू परिचालन गरेर गौरादेवी मन्दिरको प्राङ्गण सरसफाई गर्दै ग्राबेल गरेर ग्रेडिङ लेबलिङ रोलिङ गरेर पानी पिच गरिएको छ ।

योसँगै अब देउडा खेल्ने लगायतका कार्यक्रमका लागि यो आँगनमा हिलो र धुलोको समस्या हट्ने विश्वास स्थानीयको रहेको छ। 

यो कार्यालय गौरा को कार्यक्रमलाई मात्र नभएर क्याम्पस सञ्चालन र क्याम्पसका विद्यार्थीहरूका लागि समेत सहज हुने विश्वास नगरपालिकाले गरेको छ।

यस सम्बन्धी थप विवरण तलको भिडियोमा

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>