Samriddhipost
२०८२ भदौ ०३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ०३ गते मङ्गलबार

कामको खोजीको सिलसिलामा नेपालीहरू विश्वका विभिन्न मुलुकहरू गइरहेका छन्।

अधिकांश महिला र पुरुषहरू रोजगारीको सिलसिलामा भारतको बेङ्गलोर र विभिन्न खाडी मुलुकहरूमा पुगिरहेका छन्। यी ठाउँमा विभिन्न काण्डहरू घटिरहेका छन् । यी काण्डहरू सामाजिक सञ्जालहरूमा सर्वत्र छाइरहेका हुन्छन्। यस्ता काण्डहरूले काण्ड गर्ने संस्कृति मौलाउने र सामाजिक रूपमा घरपरिवारमा समस्या हुने अवस्था देखिएको छ।

कतिपय कामका लागि देश बाहिर गएका पुरुषहरूको घरमा श्रीमती बालबच्चाहरू हुने तर काम गर्ने ठाउँमा नेपालबाटै गएकी अर्की महिला वा अरू कसैसँग विवाह लिभिङ टुगेदर लगायतमा बस्ने । यस्तैगरी बालबच्चा भएका अथवा एक ठाउँमा विवाह भएका र केही नभएकाहरुले पनि अर्कैको विवाहित श्रीमानसँग विवाह गर्ने वा विवाह गरेका नाममा बस्ने अवस्था देखिएको छ यस्ले सामाजिक रुपमा परिवारमा बेमेल हुने अथवा बहुविवाह हुने लगायतका समस्याले महिला र पुरुषलाई मात्र नभएर साना कलिला नाबालक बालबालिकाहरुलाई समेत समस्या हुने गरेको छ ।

यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न निर्मूल गर्न नेपालमा बहुविवाह गर्न नपाइने कानुन समेत रहेको छ। कानुनका विरुद्ध समेत गएर यसरी कामहरू भइरहँदा समाजमा समस्या आएका छन् यस्ता घटनाहरूलाई निराकरण गर्न निर्मूल गर्न समाजकै मानिसहरुले सचेतना फैलाउने यस्ता घटना हुन नदिने माहोलहरु सिर्जना गरेर भोलिका दिनमा आइपर्ने समस्याहरुबाट बस्नुपर्ने देखिन्छ ।

यस्तै एउटा सामाजिक सञ्जालमा सर्वत्र छाइरहेको एउटा घटना तलको भिडियोमा देखाएका छौं । जसमा पुरुषको नेपालमा श्रीमती भएको युवतीको पनि अर्कै विवाह भएको अवस्था भिडियोमा देखिन्छ तर उनीहरु विवाह गरेको भनेर बसिरहेका छन्। 

उक्त कुराहरू सामाजिक सञ्जाल लगायतमा राखेपछि नामहरू मिलेका अरु कसैलाई समेत समस्या हुने गरेको भिडियोमै बोलेका व्यक्तिहरुले बताइरहेका छन् । यसरी समाजमा विकृतिहरू फैलिरहँदा समाजमा समस्या उत्पन्न हुने गरेको छ।

यो भिडियो सामाजिक सञ्जालहरूबाट साभार गरिएको हो । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>