Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ०४ गते बुधबार

अपि सामुदायिक पर्यटकीय गन्तव्य बन्दै गएपछि पुलको माग

कञ्चनपुरको लालझाडी गाउँपालिका ५ स्थित रहेको अति सामुदायिक वन पर्यटकीय गन्तव्य बन्दै गएपछि पुलको माग गरिएको छ।
गाउँपालिकाको वडा ५ देखि वन क्षेत्र पुग्नका लागि मछेली नदी पार गर्नुपर्दछ। अहिलेसम्म वन क्षेत्र पुग्न काठदाउरा संकलन गर्ने लगायतका काम गर्न नदिने तरेर जानुपर्दछ।
तर वन क्षेत्रको बाहिरी भागमा दिनहुँ पर्यटकहरू आउन थालेपछि नदी तर्न पर्यटकहरूलाई कठिन हुने गर्दछ। यस्तो अवस्थामा नदीमाथि सामान्य झोलुङ्गे पुल समेत भइदिएको भए दिनहु आउने पर्यटकहरूलाई सहज हुने अपेक्षा गरिएको छ। दिनहुँ आउने पर्यटकहरूले पिकनिक मनाउने मनोरञ्जन गर्ने भिडियो टिकटकहरु बनाउने गरेको वन उपभोक्ता समूहका अध्यक्ष देवान सिंह धामी बताउनुहुन्छ ।
लालझाडी गाउँपालिकाले पनि सामुदायिक वनलाई पर्यटकीय गन्तव्यमा समेटेको छ। यसरी पर्यटकीय गन्तव्यमा समेटिएको वनका अध्यक्ष धामीले पालिका अध्यक्ष निर्मल रानालाई भेटेर धन्यवाद व्यक्त गर्दै सामुदायिक वनमा दिनहु पिकनिक मनाउन आउने स्थानीय पर्यटकहरुलाइ आवतजावतमा सहजताका लागि झोलुङ्गे पुलको आवस्यकता भएकोले झोलुङ्गे पुलको लागि सामुदायिक समितिको निर्यय सहित मागपत्र बुझाउनु भएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>