Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ १४ गते शुक्रबार

३९ बर्षमा पहिलाे पटक उधाेग बाणिज्य संघले मनायाे स्थापना दिवस

कञ्चनपुर उद्योग बाणिज्य संघले प्रथम पटक स्थापना दिवस मनाएकाे छ । संघका अध्यक्ष जंग वहादुर मल्लकाे सभापतित्व तथा कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी  राम प्रसाद पाण्डेयको प्रमुख आतिथ्यतामा मनाइएको छ ।                              २०३९ सालमा दर्ता भएको संघले ३९ वर्ष पछी पहिलो पटक स्थापना दिवस मनाएको हो । एक औपचारिक कार्यक्रम गरी केक काटेर पहिलो स्थापना दिवस मनाएको छ । कोरोनाका कारण भिडभाड नगरी स्थापना दिवस मनाइएको छ ।
यसै  अवसरमा वाणिज्य संघले रौटेलास्थित बैजनाथ बृद्धाश्रममा बृद्धबृद्धाहरुलाई न्यानो कम्बललगायत लुगाकपडा बितरण गरेको छ ।                            उधाेग बाणिज्य संघले  स्थापना दिवस मनाउदा का फाेटाेहरु ।स्थापना दिवसका अबसरमा कम्मल बाड्दैसामुहिक तस्बिर खिचाउदै

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>