Samriddhipost
२०८२ भदौ ०७ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ०७ गते शनिबार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संस्थागत स्वमूल्यांकन–२०८२ अन्तरगत गाउँपालिकामा माओवादी नेतृत्वको गाउँपालिका पहिलो भएको छ । 

धादिङको बेनीघाट रोराङ गाउँपालिका पहिलो र गुल्मीको रुरुक्षेत्र गाउँपालिका दोस्रो भएका छन् । यी दुबै गाउँपालिका माओवादी नेतृत्वका गाउँपालिका हुन् । 

बेनीघाट रोराङ र रुरुक्षेत्र गाउँपालिकाले स्वमूल्यांकनमा उत्कृष्ट प्रदर्शन गरेका छन्, जसले माओवादी युवाले नेतृत्व गरेका पालिकाहरु प्रभावकारी शासन र सेवा प्रवाहमा सबैभन्दा अगाडि भएको पुष्टि गर्छ । यी पालिकाहरूले शासकीय सुधार, सेवा प्रवाह र सामाजिक समावेशीकरणमा उल्लेखनीय प्रगति गरेको स्वमूल्यांकनले देखाएको छ।

बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा कृष्ण बहादुर थपलिया (विवेक) र रुरु क्षेत्र गाउँपालिका अध्यक्षमा माओवादीका युवा नेता यदु ज्ञवाली छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले खुसी व्यक्त गर्दै जनमुखी शासन र पारदर्शी सेवामा अग्रसर माओवादी केन्द्रका जनप्रतिनिधिलाई बधाइँ दिनु भएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>