शुक्रबार राति परेको चट्याङ लागेर दार्चुलामा तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शैल्यशिखर नगरपालिका–३, लुइटाका २४ वर्षीय बिमला लावड, चार वर्षीय रिया लावड र तीन महिने शिशु दिपेश लावड दार्चुलाकै मालिकार्जुन गाउँपालिका७, जोलजिवीमा घाइते भएका हुन् ।
जोलजिवीका मनीराम टमटाको घरको आगनमा चट्याङ पर्दा भित्र कोठामा रहेका उनीहरुलाई समेत चट्यङको छिटा परेको बताइएको छ ।
उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बिमला माइती घरमा आएको बेला चट्याङ लागेको बताइएको छ । घाइते रिया र दिपेश बिमलाका छोरा छोरी हुन् ।
चट्याङ लागरे उक्त घरको गोठमा रहेको एक गोरुको मृत्यु भएको बताइएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया