Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ १४ गते शुक्रबार

दार्चुलामा आमाछाेरि झुण्डिएकाे अवस्थामा फेला

दार्चुलाको शैल्यशिखर नगरपालिकामा एउटै रुखमा झुण्डीएको अवस्थामा आमाछोरी मृत फेला परेका छन् । शैल्यशिखरको वडा नम्बर ८ तल्चौरामा आमा र नाबालिका झुन्डिएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार शैल्यशिखर नगरपालीका वडा नम्बर ७ का शिबराज बिष्ट की २३ बर्षीया श्रीमती सरस्वती बिष्ट र उनकी १ बर्षीया छोरी जेनिसा बिष्ट मृत अवस्थामा फेला परेका हु्न् । घरबाट माईत जान्छु भन्दै बच्चा पनि साथमा लिएर गएका आमाछोरी झुन्डिएको अबस्थामा फेला परेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरीले घटनास्थलको मुचुल्का बनाएर पोष्टमार्टमको लागि शवलाई गोकुलेश्वर अस्पताल लगेको स्थानीय पुष्पराज जोशीले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>