Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ १० गते मङ्गलबार

सुदूरपश्चिम प्रदेशको भारतसँग सिमा जोडिएका भारतीय जिल्लाहरू उद्दमसिंहनगर लगायतमा पंक्षीहरूमा बर्डफ्लु भेटिएको समाचारहरु आएका छन्।

यो फ्लु संक्रमित पशुपंक्षी यसका दाना भाँडाकुँडा फोर लगायतसँग सम्पर्कमा आएका जोसुकैबाट समेत सर्न सक्ने अवस्था हुने हुँदा यसबाट मुख्य गरी पशुपंक्षी जन्य क्रियाकलापमा रहेकाहरुले सावधानी अपनाउनुपर्ने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको सुझाव छ।

यस सम्बन्धी गरिएको कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुनेछ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>