Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ११ गते बुधबार

एमाले बाट प्रतिनिधी सभा उमेदवार महर पक्राउ पुर्जि जारी

प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट नेकपा एमालेका उम्मेदवार ऐन महरविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहेका महरविरुद्ध साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
बझाङ घर भएका महरविरुद्ध एक महिलालेसाइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>