Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ १२ गते बिहिबार

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी १७ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनका श्रीमान् पवन भट्टलाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

सोही प्रकरणमा पक्राउ परेका सम्झनाका ससुरा हरिदत्त भट्ट र पुजा भट्टलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने सासू किरण भट्टलाई साधारण तारेखमा छोडिएको छ ।

गत साउन १८ गते सम्झना आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । माइती पक्षले यसलाई आत्महत्या नभई हत्या भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, आत्महत्या दुरुत्साहनको किटानी जाहेरीका आधारमा सम्झनाका श्रीमान्, सासू, दिदी र ससुरालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>