Samriddhipost
२०८२ भदौ १५ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ १४ गते शनिबार

बैतडीको पाटनमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका १ लदैली बस्ने २८ बर्षिय बिरादत्त भट्टराईको मृत्यु भएको हो ।

गोरु बाख्रा गोठालो गएका भट्टराईको भिरबाट लडेर मृत्यु भएको पाटन नगरपालिका वडा नम्बर १ का वडा सदस्य मोहन पन्तले बताए ।

बिरामी रहेका युवा भट्टराई भिरबाट लडेर राती जंगलमा मृत भेटीएका थिए । उनको बुवाको भारतमा पहिले नै मृत्यु भइसकेको थियो भने दाई भारतमै वेपत्ता छन् । बिरादत्तको मृत्युपछि उनकी ६० बर्षिय आमा घरमा एक्लै भएकी छन् ।

उहाँको आर्थिक अवस्था एकदमै कमजोर भएकाले केही दिनमै सहयोग गर्ने वडा सदस्य पन्तले बताए । साथै उनको घरमा चामल दाल लगायतका खानेकुरा समेत नभएकाले सहयोग गरिदिन उनले अपिल गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>