कञ्चनपुरको बेतकोट नगरपालिका कोलेस्टोर नजिक शिविरमा बस्ने अन्दाजी ४५ ४६ वर्षका बहादुर राणाले चलाएको बा ६६ प २९६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर नालामा खस्न गई टाउको र खुट्टामा चोट लागेको उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
नालामा खसेका रानाको हात खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ। रानाले मादक पदार्थ समेत सेवन गरेको प्रहरीले बताएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया