Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ १८ गते बुधबार

अठोला परिवारले उल्टाखामा गौरादेवी मन्दिर निर्माण गरी गौरा सम्पन्न गरेका छन् ।

अठोला परिवारका सदस्यहरूले उल्टाखाममा गौरादेवी मन्दिर निर्माण सम्पन्न गरेका छन्। भीमदत्त नगरपालिका २ शान्ति टोल उल्टाखाममा निर्माण सम्पन्न गरेको मन्दिरमा यसपटक गौराको सुरुवात गरिएको हो।
गौरा सुरुवात गर्दै परम्परागत रूपमा संस्कार र संस्कृतिको जगेर्ना गर्दै आउनुभएका १४ जनालाई सम्मान गरिएको डम्बर दत्त जोशीले बताउनुभएको छ। गौराको परम्परालाई कायम राख्न नयाँ पिढीले संस्कृति जोगेर्ना गर्न अझै हौसला मिल्ने उद्देश्यले ११ जना नौली गोरीयाहरु लाई सम्मान र‌ शुभकामना प्रदान गरिएको छ ।
गौराको दिनदेखि मन्दिर क्षेत्रमा गौराका विभिन्न खेलहरू खेली आएकामा आज बुधबार गौराका खेल खेल्दै गौरा विसर्जन गरिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>