Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ १५ गते शनिबार

एकीकृत समाजवादी भिनपा ३ काे अधिबेशन सम्पन्न

नेकपा एकिकृत समाजवादी भीमदत्त नगरपालिका ३ नम्बरको वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच वडा अधिवेशन सम्पन्न भएको हो । नेकपा एकिकृत समाजवादी भीमदत्त नगरका उप सचिव ईन्द्रसिह ठगुन्नाले प्रथम वडा अधिवेशनबाट पदम सुनारको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि विस्तार गरिएको बताए । नेकपा एकिकृत समाजवादी कञ्चनपुरका सहइन्चार्ज समेत रहेका पुर्वराज्यमन्त्री प्रकास बहादुर रावलको प्रमुख आथित्यमा वडा अधिवेशन भएको छ ।

वडा अधिवेशनमा प्रमुख अतिथि समेत रहेका समाजवादीका नेता प्रकास रावल, केन्द्रीय सदस्य माया पन्त, केन्द्रीय सल्लाहकार परिषद् सदस्य गणेश धामी, जिल्ला उपाध्यक्ष रविन्द्र कुँवर, सचिव हरक सिह धामी, उप सचिव राजेन्द्र पाण्डे सहितका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा एमाले परित्याग गरेर समाजवादीमा प्रवेस गर्नेहरुलाई नेताहरुले स्वागत गरेका थिए । कार्यक्रममा समाजवादीका नेताहरुले ओली बा प्रवृति बिरुद्धमा गाँउ गाँउबाट जनता जागरुक हुनुपर्नेमा जोडदिएका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>