Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
आनन्द राज जाेशी आनन्द राज जाेशी
२०८२ भदौ १९ गते बिहिबार

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कंचनपुर जिल्ला समितिको सातौं महाधिवेशन सम्पन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कंचनपुर जिल्ला समिति कंचनपुरको सातौं महाधिवेशन बुधवार सम्पन्न भएको छ। 
 अधिवेशनले जिल्ला  सयाेंजक निराजन मल्ल काे नेतृत्वमा नाै जनाको कार्यसमिति सर्वसम्मत चयन भयकाे छ । सचिवमा दान सिह धामी, कोषाध्यक्षमा पदम भाट, सदस्यहरुमा कमल जोशी, आनन्द राज जोशी, उमेश पन्त, उमेश बिष्ट, वलराम पन्त, राम बहादुर घामी चयन भएको अध्यक्ष मल्लले बताउनु भएको छ।
कंचनपुरमा सक्रिय रहेका सबैजसो यातायात व्यावसायी संस्थावाट प्रतिनिधित्व हुने गरी समिति चयन भएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>