Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २० गते शुक्रबार

कञ्चनपुर निर्माण व्यवसायी सङ्घको १५औं अधिवेशन महेन्द्रनगरमा आज सुरु हुने भएको छ। आज र भोलि दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ।

उद्घाटन सत्रको कार्यक्रमका लागि निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका पूर्व कानुनी सल्लाहकार तथा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक प्रमुख अतिथि रहेका निर्माण व्यवसायी सङ्घले जनाएको छ।

सङ्घको पन्ध्रौँ अधिवेशनमा अध्यक्षका लागि पुरानै उम्मेदवारहरू दोहोरिएका छन्। गत अधिवेशनमा निर्वाचन हारेका पुष्पराज अवस्थी र अहिलेका अध्यक्ष निरञ्जनप्रसाद भट्ट अध्यक्षका दावेदार रहेका छन्।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>