Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २० गते शुक्रबार

युवाँ व्यावसायी भट्ट वाणीज्य संघको सदस्यमा मनोनित

कञ्चनपुरका एक युवा व्यवसायी उद्योग वाणिज्य संघकोे सदस्यमा मनोनित भएका छन ।
युवा उद्योगी, व्यवसायी भट्ट कञ्चनपुर उद्योग  वाणिज्य संघको कार्यकारिणी समिति सदस्यमा मनोनित भएका हुन । लक्ष्मी आल्मोनियका संचालन समेत रहेका युवा व्यवसायी भट्टलाई वाणिज्य संघले विधान  ०६७को परिच्छेद ५को दफा ३९को उपदफा ३९.२.९ अनुसार १७औँ कार्यकारिणी समिति  सदस्यमा मनोनित गरेको जनाएको छ ।

संघका अध्यक्ष पिताम्बर जोशीद्वारा हस्ताक्षरित  गरिएको मनोनयन  पत्रमा संघलाई सुदृढीकरण  गर्न, उद्योगी, व्यवसायीहरुको हकहितका साथै संघको आर्थिक पक्ष बलियो बनाउने विषयमा विश्वास व्यक्त गरिएको छ । युवा व्यवसायी दिवाकर भट्टले आफुलाई सघले दिएको जिम्मेबारी अनुरुप जिल्लाका आम  उद्योगी, व्यवसायीहरुको हकहितका क्षेत्रमा कामकाज गर्ने गराउने प्रतिबद्धता जाहेर  गरेका छन । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>