Samriddhipost
२०८२ भदौ २३ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २२ गते आइतबार

निर्माण व्यवसाय सङ्घ कञ्चनपुरको १५ औँ अधिवेशन शनिबार २१ गते सम्पन्न भएको छ। अबेर रातिसम्म भएको मतगणनामा अध्यक्षका उम्मेदवार पुष्पराज अवस्थीले १४९ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका प्रतिद्वन्दी हालका अध्यक्ष १३२ मत ल्याउनुभएको थियो।
यसैगरी वरिष्ठ उपाध्यक्षमा देवबहादुर चन्दले १६९ मात्र प्रतिद्वन्दी १०७ मत ल्याउनुभएको थियो । उपाध्यक्षमा यज्ञ १४८ मत र प्रतिस्पर्धी दिपक भट्टले १३२ मा ल्याउनुभएको थियो,  महासचिवमा देवीदत्त भट्ट १६६ मत र प्रतिस्पर्धी योगेन्द्र ठकुराठीले १२४ मत प्राप्त गर्नुभएको थियो, सचिवमा ब्रिज किशोर चन्द र कोषाध्यक्ष तेजबहादुर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ ।
सहकोषाध्यक्षमा हेमबहादुर महरा निर्वाचित भएका छन्। सातवटा पदाधिकारी बाहेक सातवटा सदस्य समेत निर्वाचित भएका छन्।

सदस्यहरूमा  गणेश सुवेदी १९०, चन्द्रसिंह कार्की १४३, दीपक कार्की दिपेन१७० , नवीन चन्द १५८, मनिराज रेग्मी१४७, महेशराज जोशी१७२, र सन्तोष खत्री १५२ मत ल्याई विजयी हुनुभएको छ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>