Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २२ गते आइतबार

आज लाग्ने चन्द्रग्रहण कसले हेर्न मिल्छ कसले मिल्दैन ।

आज खग्रास चन्द्रग्रहणग्रहण लाग्ने भएको छ । 
आज मिति २०८२ साल भाद्र २२ गते आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।  राति १०ः११ बजे ग्रहण स्पर्श भएर राती १ः४१ बजे मोक्ष हुनेछ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ ।

चन्द्र ग्रहणको सुतक ९ घण्टा पहिला देखि नै शुरु हुने भएकोले दिउसो १:११ बजे देखि बाल, बृद्ध, रोगी र आतुर अवस्था बाहेक अरुलाई भोजन निषेध गरिएको छ ।

ज्योतिषशास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्नेछ। 
मेष राशि भएकालाई लाभ, 
वृषलाई शुखम्, 
मिथुनलाई माननाश, 
कर्कटलाई कष्टम्, 
सिंहलाई स्त्रीपीडा, 
कन्यालाई सौख्यम्, 
तुलालाई चिन्ता, 
वृश्चिकलाई व्यथा, 
धनुलाई श्रीप्राप्ती, 
मकरलाई क्षति, 
कुम्भलाई घात
 मीनलाई व्यय हुनेछ ।
यस आधारमा मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशि भएकाले हेर्नु हुँदैन । अन्य राशि भएकाहरूले हेर्न मिल्ने ज्योतिषहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>