Samriddhipost
२०८२ भदौ २३ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २२ गते आइतबार

बैतडीको सुर्नया गाउँपालिका घर भएकी एक किशोरी मृत फेला परेकी छन् । 

सुर्नया गाउँपालिका–५ मडकी १८ बर्षीया झरना दमाई सुर्नया नदी किनारमा शनिबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । 

शुक्रबार घरबाट बजार जान्छु भनेर हिँडेकी झरना बेपत्ता भएकी थिइन् । उनको खोजीका लागि परिवारले प्रहरीलाई आग्रह गरेको थियो । 

बेपत्ताको झरनाको खोजी गर्दै जाँदा पाटन नगरपालिका–६ औजेउडास्थित सुर्नया नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>