Samriddhipost
२०८२ भदौ २३ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २३ गते सोमबार

जेन जेड माथी प्रहरीले चलायो रबर गोली

काठमाडौंको बानेश्वर क्षेत्र अहिले तनावग्रस्त बनेको छ । जेनजी पुस्ताको आन्दोलनले उग्र रुप लिएपछि अहिले प्रहरीले रबरको गोली चलाएको छ ।
बानेश्वर संसद् भवनको परिसरमा युवा प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले सो क्षेत्रमा अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले भीड नियन्त्रण गर्न नसकेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो ।
भीड त्यसपछि पनि नहटेपछि अहिले बानेश्वर क्षेत्रमा रबरको गोली प्रहार भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>