Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २३ गते सोमबार

गोली लागेर १ को मृत्यु, ६० जना घाईते

प्रहरीको गोली लागेर बानेश्वरमा एक जनाको मृत्यु भएको छ । जेन्जीको प्रदर्शनमा गोली लागेर घाईते भएका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईते एक जनाको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालमा ६० जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>