Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २३ गते सोमबार

मृतकप्रति श्रद्धाञ्जली दिन कृष्णपुर वडा २ मा २४ गते शोक विदा ।

जेन जेड पुस्तामाथि सरकारको बर्बर दमनमा मृतकप्रति श्रद्धाञ्जली दिन कृष्णपुर २ मा २४ गते शोक विदा ।
सरकारको बर्बर दमनका कारण जेन जेड का युवाहरुको आन्दोलनमा सहादत प्राप्त गर्ने युवाहरु प्रती उच्च सम्मान व्यक्त गर्दै कृष्णपुर नगरपालिका वडा २ ले शोक विदा दिने भएको छ ।
भोलि मिति २०८२ भाद्र २४ गतेका दिन शोक_विदा स्वरुप कृष्णपुर नगरपालिका वडा न.०२ को कार्यालय पूर्ण रुपमा बन्द रहने वडा अध्यक्ष अर्जुन सिंह साउदले बताउनुभएको छ।
उहाँले भन्नुभयो देशको लागि ज्यान गुमाउने महान सहिदहरु प्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भोलि २४ गते वडा कार्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेका छौं।

जेन जेड पुस्ताको आन्दोलन विद्यालय ड्रेसमा कतिपय विद्यार्थीहरू रहेका थिए। उनीहरू भ्रष्टाचारका विरुद्ध र आयस्रोत नभएका सत्ताको बलमा रहेका मानिसहरूको उच्च आर्थिक जीवनशैली विरुद्ध सडकमा उत्रिएका थिए। तर सरकारको दमनपछि करिब २० जना बढीको ज्यान गएको र १५० भन्दा बढी घाइते भएको अवस्था छ। 

 

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>