Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ १६ गते आइतबार

रासिफल २०७८माघ १६ गते आइतबार

आज मिति २०७८ साल माघ १६ गते आइतबारकाे रासिफल निम्न अनुसार रहेकाे छ ।                              मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ लु

आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट भने लाभ हुनेछैन ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । घर परिवारमा झैझमेलाको अवस्था पनि आउन सक्छ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

धार्मिक कार्य सफल रहनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्न हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डाे

आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे १६ माघ २०७८ आइतवार

अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आम्दानी प्रशस्तै बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला, तर स्वास्थ्य मापदण्डको पालना गर्नु पर्छ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला । शुभकार्यको चर्चा चल्नेछ । शेयर बजारमा पनि सफलता मिल्नेछ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

कुनै समाचारले मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आज प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित गराउनेछ । पुँजी बजारले पनि साथ दिनेछ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

महत्त्वपूर्ण अवसर गुम्न सक्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला । मन कमजोर पनि रहला, साँझमा भने धन हात पर्ला
कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा १६

प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । दैनिक कार्यमा सहजता

मिल्नेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि १६

आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>