Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २८ गते शनिबार

जेन्जी आन्दोलनसँगै बन्द भएका यातायात र व्यापार व्यवसाय आज शनिबारबाट बिस्तारै खुल्न थालेका छन्।

प्रधानमन्त्री नियुक्त भएसँगै व्यापार व्यवसाय र यातायात बिस्तारै खुल्न थालेका हुन्।

समाचार तयार पार्दासम्म कञ्चनपुरको महेन्द्रनगर बसपार्कबाट केही रुटका सवारी साधन सडकमा निस्किएका छन्।

भने महेन्द्रनगर बजार क्षेत्रका पसलहरू पनि बिस्तारै खुलिरहेका छन्।

तर १० बजे पछाडि निषेधाज्ञा भने कायम रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>