Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २८ गते शनिबार

लालझाडी गाउँपालिका वडा ६ मा रहेको सामुदायिक वन मा हात्तीको आक्रमणबाट एकजना बेपत्ता भएका छन् एकजनाको उद्धार भएको छ।
लालझाडी गाउँपालिका ६ ढक्काबाट जङ्गलको बाटो भएर बेलडानी जाने बाटोमा गएका दुईजना व्यक्तिलाई हात्तीले आक्रमण गरेको हो। चान्देवका स्थानीयले आक्रमण भएको देखेपछि बेलडाँडी गाउँपालिकाका डम्बर बिष्ट नाम गरेका मानिसलाई उद्धार गरेको स्थानीयले बताएका छन्।
अर्का एकजना बेपत्ता रहेको र उनको खोजी राष्ट्रिय निकुञ्जको नेपाली सेनाले गरिरहेको स्थानीय बताउँछन् । त्यो बाटो भएर अवैध रूपमा स्थानीयहरू हिँड्ने गरेका छन्। अहिले सो क्षेत्रमा हात्तीहरूको सङ्ख्या रहेकाले नजान आग्रह गरिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>