Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २९ गते आइतबार

जेन जेड आन्दोलन सुरु भएको सातौँ दिनमा आज आइतबारबाट विद्यालय सुचारु भएका छन्।

भाद्र २३ गते देशको राजधानी काठमाडौँसहित देशैभर भ्रष्टाचारको अन्त्य, आयस्रोतसमेत नभएका सत्ताको उपभोग गरिरहेकाहरूका नेता तथा पदाधिकारीका .सन्ततिको उच्च आर्थिक जीवनशैली विरुद्ध जेन जेड पुस्ताले आन्दोलन सुरु गरे ।

यो आन्दोलन देशैभर फैलियो काठमाडौँ लगायत विभिन्न ठाउँमा गरी ३५ बढी युवाले ज्यान गुमाए। अर्को दिन देशैभर सरकारका विरुद्ध प्रदर्शन भयो र केही घण्टामा देशैभर हजार भन्दा बढी नेता कार्यकर्ताहरूका घरमा आगजनी भयो। शताब्दी पार गरेको सिंहदरबार सहित हजारौंको सङ्ख्यामा सरकारी संरचना र सवारी साधनमाथि क्षति गरियो। यस आन्दोलनले देशैभर शैक्षिक संस्थाहरू समेत बन्द रहेकामा कञ्चनपुरमा आज आइतबारबाट विद्यालय सञ्चालनमा आएका हुन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>