नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताउनुभएको छ ।
आज अर्थमन्त्रीको पदभार ग्रहण गर्दै खनालले पूर्व तयारी नरहेका आयोजनाहरूको काम अगाडी नबढाईने बताउनुभएको हो।
उहाँले फजुल खर्च मूल्याङ्कन गरेर काम गर्ने समेत बताउनुभएको छ ।
आफूहरूले आयोग मार्फत दिएका सुझावहरू कार्यान्वयन गर्न समेत तत्पर रहेको उहाँको भनाइ छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया