Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ३० गते सोमबार

कुलमानको पहिलो निर्णय बक्यौता उठाउने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सोमबार (भदौ ३०) सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका अन्तरिम सरकारका नवनियुक्त मन्त्री घिसिङले सोमबारै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

कुलमान विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता उठाउन थालेका थिए। तर प्रचण्ड नेतृत्वको सरकार परिवर्तन हुँदै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि ओलीले बक्यौता उठाउन रोकेका थिए भने कुलमानलाई शून्य नम्बर दिँदै कार्यकारी निर्देशकबाट हटाएका थिए। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>