Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ३० गते सोमबार

जेन्जी आन्दोलनमा ज्यान गुमाउने प्रहरी कर्मचारीका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ दिने नेपाल प्रहरीको घोषणा

जेन्जी आन्दोलनका क्रममा मृत्युवरण गर्न पुगेका नेपाल प्रहरीका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ दिन नेपाल प्रहरीले निर्णय गरेको छ।

उक्त निर्णयअनुसार नेपाल प्रहरीका प्रत्येक कर्मचारीको एक दिनको तलब कट्टा गरेर प्रत्येक मृतक परिवारलाई १० लाख रुपैयाँ दिने नेपाल प्रहरीले एक सूचना निकालेर जानकारी दिएको छ

आन्दोलनका क्रममा आन्दोलनकारी आक्रमणबाट नेपाल प्रहरीका कतिपय कर्मचारीको ज्यान गएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>