Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ३० गते सोमबार

जिल्ला अदालतको गाडी सडक बाट जंगलतिर कसरी पल्टियो ?

कञ्चनपुर जिल्ला अदालतको गाडी हुलाकी राजमार्ग अन्तर्गत दैजी बेल्डाँडी सडक खण्डमा पल्टिएको छ।०१-००२झ ६८५९ नम्बरको गाडी हुलाकी राजमार्गभन्दा बाहिर शुक्लफाटा राष्ट्रिय निकुञ्जको जङ्गलतर्फ पल्टिएको अवस्था छ सोमबार करिब ५ बजेतिर गाडी पल्टिएको सोही सडकमा यात्रा गरिरहेका एक यात्रुले बताएका छन् ।

यो गाडी यहाँ कसरी पुग्यो भन्ने विषयमा हामीले कञ्चनपुर प्रहरी प्रवक्तालाई सोध्दा उहाँले कञ्चनपुर जिल्ला अदालतको गाडी हो। कुनै कामले गएको हुन सक्दछ सडकबाट चिप्लिएर बाहिर गएको अवस्था थियो। मानवीय क्षति नभएको तर गाडीमा केही क्षति भएको उहाँले बताउनुभयो ।


कार्यस्थल बाहिर अदालतको काम खासै नपर्नुपर्ने हो किन यो गाडी त्यहाँ गएछ भनेर सोध्दा उहाँले कार्यालयको कुनै काम परेर गएको हुनसक्छ भन्नुभयो । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>