Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ३० गते सोमबार

गोकुलेश्वर बाट चौपाता जाँदै गरेको जीप्र र ट्याक्टर रिठेगाडले बगायो

दार्चुलाको शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकाको सीमाना भएर बग्ने रिठेगाड (खोला) ले जिप र ट्याक्टर बगाएको छ।

सोमबार साँझ ७ः०० बजेको समयमा रिठेगाड खोलामा आएको बाढीले गोकुलेश्वरबाट चौपातातर्फ आइरहेको एउटा जिप र ट्याक्टर सडकबाट झन्डै १० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो। दुर्घटनामा कुनै पनि मानविय क्षती नभएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले बताउनुभयो। जिप र टेक्टरको अहिले उद्धार कार्य भइरहेको छ। उद्धारका लागि ईप्रका गोकुलेश्वरबाट १५ जना प्रहरी र स्थानीय खटिएका छन् ।
 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>