Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ३१ गते मङ्गलबार

नेपालको घाउमा मलम लगाउन पत्रकार जोशीले गरे नगद सहयोग को घोषणा ।

प्रेस सेन्टर नेपाल दार्चुलाका अध्यक्ष तथा गतिशील न्युज डट कमका सञ्चालक हरिप्रसाद जोशीले देशमा भएको क्षतिमा सानो भएपनि मलम लगाउन नगद सहयोग गर्ने घोषणा गरेका छन्।
अन्य आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा लेखेका छन् दार्चुला जिल्लाबाट पत्रकारिता गर्दैछु , न्युज २४ टेलिभिजन को जिल्ला संवादाता हु। प्रेस सेन्टर नेपाल दार्चुलाको अध्यक्षको जिम्मेवारी र नेपाल पत्रकार महासंघ दार्चुला को सहसचिव भएर जिल्लामा काम गर्दैछु। मैंले सहानुभूति मात्रै जताएर मेरो देशको घाउ निको हुने वाला छैन् यसकारण मसंग धेरै पैसा भएर हुदै होइन् मैंले सूचना, विज्ञापन, डकुमेन्ट्री बाट कमाएको पैसा बच्चाहरुलाई ड्रेस कापि कलम किन्न बचत गरेको रकम मध्ये रु.५०७५३ (पचास हजार सात सय त्रिपन्न) नेपालको घाउमा मलम स्वरुप जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत नेपाल सरकारलाई दिने घोषणा गर्दछु।
उहाँले थप लेख्नुभएको छ गतिशील न्युज मार्फत यस्तै घटनाहरुमा सहयोग गर्नुहुने महानुभावहरुलाई सम्झिन चाहन्छु। देश बाचे हाम्रो अस्तित्व छ यसर्थ यहाँहरु पनि सक्दो सहयोग गर्न सक्नुहुनेछ ।
देशलाई परेको बेलामा यसरी सानोसानो भएपनि सहयोग गर्न सकियो भने देश उभिन्छ । उभिएको देशमा नागरिक हुनुको पनि अस्तित्व रहन्छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>