Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ १६ गते आइतबार

महाकालि प्राबिधिक शिक्षालयकाे निर्देशकमा साउद नियुक्त


महाकालि प्राबिधिक शिक्षालयकाे निर्देशक नियुक्ति भएकाे छ । शान्ति निकेतन माध्यमिक बिध्यालयका शिक्षक परमल सिह साउद लाई शुक्रबार निर्देशकमा नियुक्त गरिएकाे भिमदत्त नगरपालिका का प्रशासकिय अधिकृत हरि बहादुर चन्दले जनाएका छन ।


महाकाली प्राविधिक शिक्षालय स्थापना संचालन ऐन २०७७ को दफा ८ मा व्यवस्था भए अनुसार शिक्षालय सञ्चालक समितिको मिति २०७८ माघ ८ गतेको निर्णय एवं सिफारिस बमोजिम साउद लाई ४ बर्षकाे लागि नियुक्ति दिएकाे अधिकृत चन्दले बताए ।
यसै शिक्षालयकाे २ जना सदस्यहरु यश पुर्व नै नियुक्त गरिएकाे थियाे ।  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>