१- प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख ?
२- २०४६ यताका उच्चपदस्थ नेता र कर्मचाहरुको सम्पत्ति छानबिन ?
३- भ्रष्टाचार विरुद्ध छानबिन आयोग ?
४- दलहरू भित्र नेतृत्व पुस्तान्तरण भयो ?
अहिलेसम्म यी मागहरूमध्ये कुनै पनि सुरुवात गरिसकेको अवस्था छैन। प्रधानमन्त्रीले एउटा अन्तर्वार्तामा भन्नुभएको छ भ्रष्टाचार विरुद्ध आयोग बनाउने जसका लागि ३० दिनको समय दिएर काम अघि बढाउने ३० दिनमा नसकेमा १५ दिनको म्याद थप गरेर काम अघि बढाउने उल्लेख गर्नुभएको छ तर अहिलेसम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। हाल चार सदस्य मात्रै मन्त्रीपरिषद रहेको अवस्था छ। प्रधानमन्त्री सुशीला कार्कीका अनुसार १० - ११ सङ्ख्यामा मन्त्री बनाउने उल्लेख गर्नुभएको छ।
यो बाहेक कुनै काम अहिलेसम्म सुरु भइसकेको अवस्था छैन।
आन्दोलन सुरु भएको आज दशौँ दिन हो । आन्दोलनमा आन्दोलनकारी, सुरक्षाकर्मी र विभिन्न भवनहरूमा जलेका शवहरू गरेर करिब ७२ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ।
देशभर सयौँ भवन र हजार बढी सङ्ख्यामा सवारी साधनहरू चलेर नष्ट भएको अवस्था छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया