Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज ०५ गते आइतबार

विद्युतको बक्यौता महसुल उठ्ने भएको छ। प्रचण्ड सरकारका पालामा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रहेका कुलमान घिसिङले विद्युतको बक्यौता उठाउन थालेका थिए। एकाएक सरकार परिवर्तन भएर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गएपछि सरकारले कुलमान घिसिङलाई शून्य नम्बर दिँदै कार्यकारी निर्देशकबाट हटाएका थिए ।

घिसिङलाई हटाएपछि हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएर विद्युतको बक्यौता महसुल नउठाउने निर्णय गरेको अवस्था थियो।

जेन्जी आन्दोलनपछि सरकार बन्यो उक्त सरकारमा कुलमान घिसिङ मन्त्री बन्नुभयो। घिसिङ मन्त्री बन्ने लगत्तै घिसिङले विद्युतको बक्यौता महसुल उठाउने निर्णय गरेका थिए।

आज गएर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बोल्दै मन्त्रीज्यूसँग व्यक्तिगत भेटघाट नभएको र अब छिट्टै बैठक बोलाएर निर्णय गरी सकेपछि बक्यौता महसुल उठाउन सकिने बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>