Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज ०५ गते आइतबार

कार्की नेतृत्वमा थपिए यी ५ मन्त्रीहरू

प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिमण्डलमा थप पाँच जनाको नाम सिफारिस भएको छ।प्रधानमन्त्रीमा नियुक्त भएको १० दिनपछि कार्कीको मन्त्रिमण्डलमा थप पाँच जनाको नाम सिफारिस भएको हो। उनीहरुको नियुक्तिसँगै कार्की नेतृत्वको वर्तमान सरकार ९ सदस्य हुनेछ। सञ्चार तथा सुचना प्रविधिमन्त्रीमा सञ्चारकर्मी जगदीश खरेलको नाम सिफारिस भएको छ। खरेल पछिल्लो समय इमेज टेलिभिजनका समाचार प्रमुख थिए।
 
यस्तै, महावीर पुन, अनिल सिन्हा, डा. मदन परियार र डा. संगीता मिश्रको नाम पनि मन्त्रीका लागि सिफारिस भएको छ। महावीर पुन शिक्षा, अनिल सिन्हा कानुन, डा. मदन परियार कृषि र डा. संगीता मिश्र स्वास्थ्य मन्त्रीमा सिफारिस भएका हुन्। प्रधानमन्त्री कार्कीले यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, उर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीका ओमप्रकाश 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>