Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज १४ गते मङ्गलबार

बेलौरीमा एक जनाले आफ्नै घाँटी काटेका छन् ।जिल्लाको बेलौरी नगरपालिका–६ रिछाहाका ४० वर्षीय राधेश्याम रानाले आफ्नै घाँटी रेटेका हुन्। राधेश्यामले स्थानीय मन्तोरा रानाको खेतमा धान काटिरहेकी मनीषा रानाको हँसियाले आफ्नो घाँटी रेटेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले मनिषाको साइकलमा राखिएको हँसियाले राधेश्यामले आफ्नो घाँटी काटेको बताएको छ।
घटना घटेपछि स्थानीय नरेश रानाले सोमवार बिहान ११ बजे इलाका प्रहरी कार्यालयमा उक्त घटनाको जानकारी गराएका थिए। खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय, बेलौरीबाट सात जनाको प्रहरी टोली घटनास्थलसम्म पुगेको थियो। घाइते अवस्थामा भेटिएका राधेश्याम रानालाई उपचारका लागि तत्काल ईशान मेमोरियल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>